back
CTIZAN AD

वाग्मतीका बुद्धिजीवीहरु संगठन अभियानमा सक्रिय हुदै

वि.सं.२०७९ चैत ५ आइतवार

774 

shares

काठमाडौं । वाग्मती प्रदेशका बुद्धिजीवीहरु संगठन अभियानमा थप सक्रिय हुने निर्णय गरेका छन् ।

नेपाल बुद्धिजीवी संगठन वाग्मती प्रदेश पदाधिकारीको शनिवार सम्पन्न बिस्तारीत बैठकले सो निर्णय गरेको हो । बैठकले संगठन अभियानसंगै राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका बिभिन्न आयाम तथा जनसवालमा अन्तरक्रिया र संवाद लगायतका कार्यक्रम पनि गर्ने भएको छ ।

बैठकमा प्रमुख अतिथि रहेका नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय संयोजक कृष्णराज केसीले राष्ट्रिय राजनीति, सहसंयोजक नीलकण्ठ तिवारीले संगठनको अभिभारा र वाग्मती प्रदेश ईन्चार्ज भिमसेन गौतमले वैचारीक बिषयमा धारणा राखेका थिए ।

अध्यक्ष कृष्ण कोपीलाको अध्यक्षता र सचिव भरत गौतमको संचालनमा सम्पन्न सो बैठकमा प्रा डा शिव शरण महर्जन, शंकर खडका, ईन्दिरा चौलागाई, बसुराम रीजाल, धना पाण्डे, अर्जुन महर्जन, चन्द्रराज अधिकारी, धन बहादुर मगर, सरोज देवकोटा, चन्द्र प्रसाद मैनाली लगायतका सहभागीले बिभिन्न जिज्ञासा र सुझाव राखेका थिए ।

वि.सं.२०७९ चैत ५ आइतवार ०८:३१ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसमः आज यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

विश्वकप फुटवल : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

काठमाडौँ । कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा...

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...