back

नेको इन्स्युरेन्सको साधारणसभा सम्पन्न

वि.सं.२०७३ चैत २९ मंगलवार

573 

shares

neco-Insurance-Company-Limited-Nepal

नेको इन्सुरेन्स कम्पनी लिमिटेडले विशेष साधारण सभा सम्पन्न गरेको छ ।
चैत्र २७ गते  कम्पनीका संचालक समितिका अध्यक्ष रमेश कुमार निरौलाको अध्यक्षतामा सम्पन्न भएको विशेष साधारण सभाले कम्पनीका संस्थापकहरुको शेयरलाई साधारण शेयरमा परिवर्तन गरेर संस्थापक र साधारण शेयरको अनुपात ५१ प्रतिशत र ४९ प्रतिशत गर्ने निर्णय सर्वसम्मतिले पारित गरेको छ ।

त्यसैगरी कम्पनीले रणनैतिक साझेदार सम्बन्धमा आवश्यक प्रकृया अघि बढाउन संचालक समितिलाई अख्तियारी दिने निर्णय समेत सर्वसम्मतिले पारित गरेको कम्पनीद्वारा जारि गरिएको विज्ञप्तिमा जनाईएको छ ।

वि.सं.२०७३ चैत २९ मंगलवार ०८:२३ मा प्रकाशित

दुई सय ३६ परियोजनामा ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, कृषिमा बढी प्रतिबद्धता

दुई सय ३६ परियोजनामा ३३ अर्बको वैदेशिक लगानी प्रतिबद्धता, कृषिमा बढी प्रतिबद्धता

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को भदौसम्म २३६ परियोजनाका...

२० अर्ब ७० करोड बराबरको बीमा दावी, कुन कम्पनीमा कति वीमा दावी ?

२० अर्ब ७० करोड बराबरको बीमा दावी, कुन कम्पनीमा कति वीमा दावी ?

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका...

कति तोकिएको छ आज फलफूल तथा तरकारीको थोक मूल्य ?

कति तोकिएको छ आज फलफूल तथा तरकारीको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

हिमालयन बैंकको चाहाबलि २ शाखा स्थान्तरण, बालुवाटार शाखामा रुपान्तरण

हिमालयन बैंकको चाहाबलि २ शाखा स्थान्तरण, बालुवाटार शाखामा रुपान्तरण

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये...