back
CTIZAN AD

क्रिकेटर लामिछानेको मुद्दा न्यायाधीश बरालको इजलासमा

वि.सं.२०७९ चैत २६ आइतवार

657 

shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा अन्तिम सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा पेशी तोकिएको छ । नाबालिक बलात्कारको अभियोगमा लामिछानेविरुद्ध अन्तिम सुनुवाइ हुन लागेको हो ।

यसअघि एकपटक सन्दीपका कानुन व्यवसायीले स्थगित गराएका थिए भने अर्को पेसी पालो नआएपछि स्थगित भएको थियो ।

काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा गएका लामिछाने उच्च अदालत पाटनको आदेशबाट २० लाख धरौटी तारेखमा रिहा भएका थिए ।

उनी बलात्कार मुद्दामा दोषी ठहर हुने वा सफाइ पाउने भन्ने कुराको फैसला काठमाडौं जिल्ला अदालतले गर्नेछ । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।

वि.सं.२०७९ चैत २६ आइतवार ११:३० मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...