back
CTIZAN AD

फेरि बन्द भयाे तातोपानी नाका

वि.सं.२०७९ चैत २८ मंगलवार

2K 

shares

काठमाडौं । तातोपानी नाका एक साताका लागि बन्द भएको छ । उत्तरतर्फको दोस्रो ठूलो भन्सार नाकाको रूपमा चिनिने नाका पूर्णरूपमा सञ्चालनको लागि भन्दै बन्द गरिएकाे हाे ।

नेपालस्थित चिनियाँ दूतावासले तातोपानी नाका पूर्णरूपमा खुलाउने तयारीका लागि चैत २८ देखि वैशाख २ गतेसम्म बन्द गरिएको जनाएकाे छ ।

दूतावासले दिएको जानकारीमा भनिएको छ, ‘दुईतर्फी कार्गो ओसारपसार पुनः सुचारु गर्ने पूर्ण तयारी गर्न र सिजाङ स्वायत्त क्षेत्र जनसरकार र नेपाल स्थानीय सरकारको सहमतिमा झाङ्मुरतातोपानी बन्दरगाह अप्रिल ११ देखि १७ गतेसम्म अस्थायी रूपमा बन्द रहनेछ ।’

चैत १५ मा उक्त नाका वैशाख १८ बाट पूर्णंरुपमा खुलाउने सहमति भएको थियो । जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासामा सम्पन्न भएको बैठकमा उत्तरी नाका रसुवागढी र तातोपानी पूर्ण रूपमा सञ्चालनमा ल्याउने सहमति भएको थियो ।

वि.सं.२०७९ चैत २८ मंगलवार १२:२३ मा प्रकाशित

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...