back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०८० वैशाख ४ सोमवार

822 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (बैशाख ४ गते, अप्रिल १८ को) बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ६७ पैसा र विक्रिदर १३१ रुपैयाँ २७ पैसा रहेको छ । डलर आज आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४३ रुपैया ७५ पैसा विक्रिदर १४४ रुपैयाँ ४१ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ६७ पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ २२ पैसा र विक्रिदर १६२ रुपैयाँ ९७ पैसा रहेको छ । आज पाउण्डको भाउ १ रुपैयाँ २२ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.67 131.27
EUR (European Euro)
1 143.75 144.41
GBP (UK Pound Sterling)
1 162.22 162.97
CHF (Swiss Franc)
1 146.19 146.86
AUD (Australian Dollar)
1 87.67 88.07
CAD (Canadian Dollar)
1 97.78 98.23
SGD (Singapore Dollar)
1 98.25 98.70
JPY (Japanese Yen)
10 9.77 9.81
CNY (Chinese Yuan)
1 19.02 19.10
SAR (Saudi Arabian Riyal)
1 34.84 35.00
QAR (Qatari Riyal)
1 35.67 35.84
THB (Thai Baht)
1 3.82 3.83
AED (UAE Dirham)
1 35.58 35.75
MYR (Malaysian Ringgit)
1 29.68 29.82
KRW (South Korean Won)
100 10.02 10.06
SEK (Swedish Kroner)
1 12.65 12.71
DKK (Danish Kroner)
1 19.28 19.37
HKD (Hong Kong Dollar)
1 16.65 16.72
KWD (Kuwaity Dinar)
1 426.89 428.85
BHD (Bahrain Dinar)
1 346.60 348.19

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०८० वैशाख ४ सोमवार ०७:३० मा प्रकाशित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । नबिल बैंक लिमिटेड विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट...

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी...

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

काठमाडौँ । नबिल बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ  । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...