back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०८० वैशाख १६ शनिवार

786 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (बैशाख १६ गते, अप्रिल २९) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रिदर १३१ रुपैयाँ २३ पैसा रहेको छ । आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४३ रुपैया ५४ पैसा र विक्रिदर १४४ रुपैयाँ २० पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ १५ पैसाले बढेको छ । झण्डै १ रुपैयाँले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ७१ पैसा र विक्रिदर १६३ रुपैयाँ ४६ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ २८ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.63 131.23
EUR (European Euro)
1 143.54 144.20
GBP (UK Pound Sterling)
1 162.71 163.46
CHF (Swiss Franc)
1 145.78 146.45
AUD (Australian Dollar)
1 85.99 86.38
CAD (Canadian Dollar)
1 95.66 96.10
SGD (Singapore Dollar)
1 97.68 98.13
JPY (Japanese Yen)
10 9.60 9.64
CNY (Chinese Yuan)
1 18.87 18.96
SAR (Saudi Arabian Riyal)
1 34.83 34.99
QAR (Qatari Riyal)
1 35.85 36.01
THB (Thai Baht)
1 3.83 3.85
AED (UAE Dirham)
1 35.57 35.74
MYR (Malaysian Ringgit)
1 29.29 29.42
KRW (South Korean Won)
100 9.75 9.80
SEK (Swedish Kroner)
1 12.63 12.69
DKK (Danish Kroner)
1 19.26 19.35
HKD (Hong Kong Dollar)
1 16.64 16.72
KWD (Kuwaity Dinar)
1 426.07 428.02
BHD (Bahrain Dinar)
1 346.49 348.08

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०८० वैशाख १६ शनिवार ०८:४३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...