back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०८० वैशाख १५ शुक्रवार

876 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार (बैशाख १५ गते, अप्रिल २८) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ६५ पैसा र विक्रिदर १३१ रुपैयाँ २५ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ १२ पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४४ रुपैया ३४ पैसा र विक्रिदर १४५ रुपैयाँ ०१ पैसा रहेको छ । बिहीबारको तुलनामा आज युरोको भाउ १५ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ९९ पैसा र विक्रिदर १६३ रुपैयाँ ७३ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ २८ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.65 131.25
EUR (European Euro)
1 144.34 145.01
GBP (UK Pound Sterling)
1 162.99 163.73
CHF (Swiss Franc)
1 146.37 147.04
AUD (Australian Dollar)
1 86.53 86.93
CAD (Canadian Dollar)
1 95.95 96.39
SGD (Singapore Dollar)
1 97.84 98.29
JPY (Japanese Yen)
10 9.78 9.83
CNY (Chinese Yuan)
1 18.87 18.96
SAR (Saudi Arabian Riyal)
1 34.83 34.99
QAR (Qatari Riyal)
1 35.83 35.99
THB (Thai Baht)
1 3.83 3.85
AED (UAE Dirham)
1 35.58 35.74
MYR (Malaysian Ringgit)
1 29.27 29.41
KRW (South Korean Won)
100 9.75 9.79
SEK (Swedish Kroner)
1 12.68 12.74
DKK (Danish Kroner)
1 19.36 19.45
HKD (Hong Kong Dollar)
1 16.64 16.72
KWD (Kuwaity Dinar)
1 426.91 428.87
BHD (Bahrain Dinar)
1 346.57 348.16

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८० वैशाख १५ शुक्रवार ०७:५३ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय...

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...