back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८० वैशाख १४ बिहीवार

837 

shares

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (बैशाख १४ गते, अप्रिल २७) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ५३ पैसा र विक्रिदर १३१ रुपैयाँ १३ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ २४ पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४४ रुपैया १९ पैसा विक्रिदर १४४ रुपैयाँ ८५ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ १२ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ७१ पैसा र विक्रिदर १६३ रुपैयाँ ४६ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ १२ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.53 131.13
EUR (European Euro)
1 144.19 144.85
GBP (UK Pound Sterling)
1 163.01 163.76
CHF (Swiss Franc)
1 146.86 147.54
AUD (Australian Dollar)
1 86.18 86.57
CAD (Canadian Dollar)
1 95.76 96.20
SGD (Singapore Dollar)
1 97.76 98.21
JPY (Japanese Yen)
10 9.78 9.83
CNY (Chinese Yuan)
1 18.85 18.94
SAR (Saudi Arabian Riyal)
1 34.80 34.96
QAR (Qatari Riyal)
1 35.72 35.89
THB (Thai Baht)
1 3.82 3.84
AED (UAE Dirham)
1 35.55 35.71
MYR (Malaysian Ringgit)
1 29.29 29.42
KRW (South Korean Won)
100 9.76 9.80
SEK (Swedish Kroner)
1 12.65 12.71
DKK (Danish Kroner)
1 19.35 19.44
HKD (Hong Kong Dollar)
1 16.63 16.70
KWD (Kuwaity Dinar)
1 426.22 428.18
BHD (Bahrain Dinar)
1 346.24 347.83

वि.सं.२०८० वैशाख १४ बिहीवार ०७:३४ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...