back
CTIZAN AD

मंगलबारको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०८० वैशाख १९ मंगलवार

714 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (बैशाख १९ गते, मइ २) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रिदर १३१ रुपैयाँ २३ पैसा रहेको छ । डलरको भाउ आज सोमबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४३ रुपैया ८१ पैसा र विक्रिदर १४४ रुपैयाँ ४७ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ७१ पैसा र विक्रिदर १६४ रुपैयाँ ४६ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ६४ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Showing Exchange Rate for May 2, 2023

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 130.63 131.23
EUR (European Euro)
1 143.81 144.47
GBP (UK Pound Sterling)
1 163.71 164.46
CHF (Swiss Franc)
1 146.37 147.04
AUD (Australian Dollar)
1 86.76 87.16
CAD (Canadian Dollar)
1 96.25 96.69
SGD (Singapore Dollar)
1 98.05 98.50
JPY (Japanese Yen)
10 9.56 9.60
CNY (Chinese Yuan)
1 18.90 18.99
SAR (Saudi Arabian Riyal)
1 34.83 34.99
QAR (Qatari Riyal)
1 35.69 35.86
THB (Thai Baht)
1 3.82 3.84
AED (UAE Dirham)
1 35.57 35.74
MYR (Malaysian Ringgit)
1 29.29 29.42
KRW (South Korean Won)
100 9.75 9.79
SEK (Swedish Kroner)
1 12.71 12.76
DKK (Danish Kroner)
1 19.29 19.38
HKD (Hong Kong Dollar)
1 16.64 16.72
KWD (Kuwaity Dinar)
1 426.46 428.42
BHD (Bahrain Dinar)
1 346.47 348.06

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०८० वैशाख १९ मंगलवार ०७:४७ मा प्रकाशित

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

एन आई सी एशिया बैंकद्वारा विद्यालयलाई खानेपानी सहयोग

काठमाडौं । एनआइसि एसिया बैंकले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री नेपाल राष्ट्रिय...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

तमु समुदायका ४० विद्यार्थीलाई एनएमबी बैंकको शैक्षिक सहयोग

काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत...

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...