back
CTIZAN AD

विदेश जाने विद्यार्थी बढे, नाै महिनामा बाहिरियाे ६७ अर्ब १९ करोड रुपैयाँ

वि.सं.२०८० वैशाख २७ बुधवार

2.2K 

shares

काठमाडौं । वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरुको संख्या बढेको छ । चालु आर्थिक वर्षको समीक्षा अवधिमा वैदेशिक अध्ययन शीर्षकमा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अघिल्लो वर्षको तुलनामा २३ अर्ब रुपैयाँ बढी अध्ययनका शीर्षकमा बाहिरिएको छ । अघिल्लो वर्षको यही अवधिमा ४३ अर्ब ६७ करोड रुपैयाँ शिक्षा लागि बाहिरिएको थियो ।

यस्तै, राष्ट्र बैंकका अनुसार चालु आ.ब.को समीक्षा अवधिमा भ्रमण खर्च शीर्षकमा मात्रै नेपालबाट ९१ अर्ब ६० करोड बाहिरिएको छ । जुन अघिल्लो वर्षको तुलनामा २६ अर्ब बढी हो ।

मुलुक आर्थिक संकटमा गएको बताइएको बेला पनि शिक्षा र भ्रमण शीर्षकमा बढ्दो खर्चले भने सरकारको शैली फितलो देखाउँछ । अनावश्यक खर्च घटाउनमा सरकारले कडाईको नीति ल्याएको देखिन्न ।

वि.सं.२०८० वैशाख २७ बुधवार १४:२३ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...