back
CTIZAN AD

नक्कली शरणार्थी प्रकरण : एमालेले कारबाही गर्‍यो टोपबहादुरलाई

वि.सं.२०८० वैशाख २७ बुधवार

765 

shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझीलाई पार्टीले कारबाही गरेको छ । बुधबार एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै रायमाझीलाई निलम्बन गरिएको जानकारी दिएका हुन् ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले रायमाझीलाई प्रहरीमा आत्मसमर्पण गर्न निर्देशन गरेको थियो ।

पक्राउ परेका आरोपितको बयानअनुसार पूर्वउप्रधान तथा उर्जामन्त्रीसमेत रहेका रायमाझीविरुद्ध प्रहरीले गत बिहीबार पक्राउ पुर्जी जारी गराएको थियो । अर्घाखाँचीको कार्यक्रममा सहभागि रायमाझी पक्राउ पुर्जी त्यससँगै वेपत्ता भएका थिए ।

प्रहरीले उनका छोरा सन्दीप रायमाझीलाई भने पक्राउ गरिसकेको छ ।

बुधबार पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेसँगै एमालेमाथि दबाब बढेको थियो । खाँण पक्राउ परेसँगै एमालेले निलम्बन गरेको हो ।

सम्बन्धित समाचार

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

नक्कली भु्टानी शरणार्थी प्रकरण : खाँणका स्वकीय सचिव पनि पक्राउ

वि.सं.२०८० वैशाख २७ बुधवार १४:१३ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...