back
CTIZAN AD

एमालेले संसदबाटै भन्यो–टोप बहादुरजी, अनुसन्धानमा सघाउनुस्

वि.सं.२०८० वैशाख २७ बुधवार

930 

shares

काठमाडौं । नेकपा एमालेले पार्टी सचिव टोप बहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा विधि र कानुनको शासन मान्न आग्रह गरेको छ ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका महासचिव पृथ्वीसुब्बा गुरुङले मंगलबार पार्टीका सचिव समेत रहेका रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा सघाउन निर्देशन दिएको बताए ।

उनले भने–‘विधिको शासनमाथि विश्वास गर्ने पार्टीको हैसियतले विधिपूर्वक जुनखालको अनुसन्धान र छानविन भइरहेको छ यसमा हाम्रो पार्टीका माननीय सचिव टोपबहादुर रायमाझी लाई निर्देशन गरिरहेका छौं ।’

गुरुङले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीले सरकारको काममा सहयोग र समर्थन गर्न तयार रहेको समेत बताएका छन् ।

‘सरकारले जुन खालको अनुसन्धान सुरु गरेको छ, विधिको शासन, कानुनको शासन मान्ने भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्ने अभियानमा प्रतिबद्ध भएको पार्टीको सांसदको हैसियतले यो छानविन र अनुसन्धानलाई सरकारले दायाँ बाया र तलमाथि नगरिकन दोषीहरु कुनैपनि नछुट्ने गरी र निर्दोष व्यक्ति कोही नपरुन भन्ने अभियानका साथ लाग्नुहोस् । एमाले सरकारको काममा सहयोग र समर्थन गर्न तयार छ ।’ उनले भने ।

 

 

वि.सं.२०८० वैशाख २७ बुधवार १३:५४ मा प्रकाशित

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । मिति २०८३ साल असार ०८ गते नेपाल बैंक...

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

सिटिजन्स बैंक र जय नेपाल सिनेमाजबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जय नेपाल सिनेमाज...

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

इतिहास रच्दै नेपाल लाइफ: Gold Award बाट सम्मानित

काठमाडाैँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

नबिल बैंक लगातार तेस्रो पटक उत्कृष्ट गोल्ड अवार्डद्वारा सम्मानित

काठमाडौँ। नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट...

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

आई.एम.ई लाइफ इन्स्योरेन्स Bronze Award बाट सम्मानित

काठमाडौं । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...