back
CTIZAN AD

बालिकाहरुमाथि यौन दुर्वव्यवहारको आरोपमा पक्राउ परे कृषिविज्ञ मदन राई

वि.सं.२०८० वैशाख २९ शुक्रवार

906 

shares

काठमाडौं । कृषि विज्ञ मदन राई स्कुलका छात्राहरुलाई यौन दुव्यवहार गरेको आरोपमा पक्राउ परेका छन् ।

आफैले खोलेको सुभद्रा फाउन्डेसनमा राखिएका बालबालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा ७५ वर्षीय राईलाई प्रहरीले विहिवार पक्राउ गरेको हो ।

उनले आफैले खोलेको स्कुलमा पढ्दै गरेका बालबालिलाई यौन दुव्र्यवहार गरेको घटना बाहिर आएपछि उनलाई फाउन्डेशनबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएपी मन्जिल मुकारुङले जानकारी दिएका छन् ।
हाल उनलाई खोटाङ प्रहरी हिरासतमै राखिएको छ ।

उक्त फाउन्डेशनका संस्थापक समेत रहेका राईमाथि स्कुलमा पढ्न राखिएका बालिकाहरुको संवेदनशील अंग छुने, चलाउने, आफु नग्न हुने लगायतका हर्कतको भिडियोसहितको रिर्पोट सेतो पार्टीले सार्वजनिक गरेको थियो ।
उक्त रिर्पोटमा झण्डै दर्जन बालिकाले उनको यस्तो हर्कतका बारेमा जानकारी दिएका थिए ।

वि.सं.२०८० वैशाख २९ शुक्रवार १३:४९ मा प्रकाशित

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...