back
CTIZAN AD

प्रवासी नेपाली मन्च इजरायलको अध्यक्षमा गीता सुवेदी

वि.सं.२०८० वैशाख २९ शुक्रवार

708 

shares

काठमाडौं । प्रवासी नेपाली मन्च इजरायलको अध्यक्षमा गीता सुवेदी सर्वसम्मत निर्वाचित भएकी छन् ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रवास ईन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा मई १० मा सम्पन्न मन्चको अधिबेशनले उपाध्यक्षमा शिवराज खड्का, सचिवमा रमेश जोशी, इन्दिरा केसी, उपसचिवमा अलि महम्मद मिया निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी मन्चको सदस्यहरुमा गुराँस राई (रश्मि) गोमा उप्रेती, नवराज ओली, कविता श्रेष्ठ, जानु जि.सी, पबित्रा भण्डारी, सीता कोइराला, पासिमा शेर्पा, चित्र कार्की, कल्याण जोशी, लेखनाथ कार्की, केशव खनाल, विजय पाठक, पवित्रा गौतम, सीता खड्का, सरस्वती गिरी, मन्जु भुजेल, निर्मला बुढाथोकी, शान्ता गुरुङ, कमला शिवाकोटी रहेका छन् ।

वि.सं.२०८० वैशाख २९ शुक्रवार १३:३६ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...