back
CTIZAN AD

नक्कली शरणार्थी प्रकरण : पुर्व सांसद शेर्पाविरुद्व पक्राउ पुर्जी जारी

वि.सं.२०८० वैशाख ३१ आइतवार

777 

shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद आङदावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नक्कली भुटानी शणार्थी प्रकरणमा पक्राउ परेका विचौलियालाई हिरासतमै भेटेर बयान दिने क्रममा कांग्रेसका नेताहरुको नाम नलिन दबाब दिएको आरोपमा पक्राउ पुर्जी जारी गरिएको बताइएको छ ।

उनले हिरासतमा रहेका विचौलिया सानु भण्डारी र केशव दुलाललाई हिरासतमा भेटेर बयानमा क्रममा खाँणको नाम नलिन भन्दै दबाब दिएको बताइएको छ ।

जिल्ला अदालत काठमाडौंबाट शुक्रबार उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परिसकेको र अन्य नेताहरुको समेत नाम आउन थालेपछि हिरासतमा रहेकालाई दबाब दिएका उनी भने फरार रहेको बताइएको छ ।

वि.सं.२०८० वैशाख ३१ आइतवार १२:४६ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...