back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० जेठ २ मंगलवार

864 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार (जेठ २ गते, मइ १५) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ३८ पैसा र विक्रिदर १३१ रुपैयाँ ९८ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ आज २१ पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४२ रुपैया ९० पैसा र विक्रिदर १४३ रुपैयाँ ५५ पैसा रहेको छ । सोमबारको तुलनामा आज युरोको भाउ ५८ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १६४ रुपैयाँ २९ पैसा र विक्रिदर १६५ रुपैयाँ १७ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको ८७ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.38 131.98
EUR (European Euro)
1 142.90 143.55
GBP (UK Pound Sterling)
1 164.29 165.04
CHF (Swiss Franc)
1 146.56 147.23
AUD (Australian Dollar)
1 87.86 88.26
CAD (Canadian Dollar)
1 97.28 97.72
SGD (Singapore Dollar)
1 98.21 98.66
JPY (Japanese Yen)
10 9.65 9.69
CNY (Chinese Yuan)
1 18.90 18.98
SAR (Saudi Arabian Riyal)
1 35.03 35.19
QAR (Qatari Riyal)
1 36.06 36.22
THB (Thai Baht)
1 3.89 3.91
AED (UAE Dirham)
1 35.78 35.94
MYR (Malaysian Ringgit)
1 29.21 29.35
KRW (South Korean Won)
100 9.82 9.87
SEK (Swedish Kroner)
1 12.66 12.72
DKK (Danish Kroner)
1 19.19 19.28
HKD (Hong Kong Dollar)
1 16.76 16.84
KWD (Kuwaity Dinar)
1 428.07 430.03
BHD (Bahrain Dinar)
1 348.49 350.08

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड घट्यो

वि.सं.२०८० जेठ २ मंगलवार ०७:३६ मा प्रकाशित

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

महालक्ष्मी विकास बैंकद्धारा यूनियनपे इन्टरनेशनलसँगको सहकार्यमा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज का लागि विदेशी मुद्राको...