back
CTIZAN AD

दर्ता भयो मेडइन नेपाल ‘यात्री’ मोटरसाइकल

वि.सं.२०८० जेठ २ मंगलवार

1.1K 

shares

काठमाडौं । नेपालमै उत्पादन भएर पनि विविध कारणले दर्ता हुन नसकेको ‘यात्री’ मोटरसाइकल कम्पनी अन्ततः सोमबार दर्ता भएको छ ।

‘यात्रु डिजाइन स्टुडियो प्रा.लि’ नामले कम्पनी दर्ता भएको हो । तीनवर्ष अघि आफ्नो उत्पादन सार्वजनिक गरेको सो कम्पनी सरकारी निकायमा दर्ता हुन नसकेको कुरा सार्वजनिक भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यसलाई प्रत्यक्षरुपमा चासो दिँदै यातायात व्यवस्था विभागलाई दर्ता प्रक्रियाका लागि कानुन बनाउन निर्देशन समेत दिएका थिए ।

एकवर्ष अघि नै आफुले उत्पादन गरेको मोटरसाइकल ग्राहकलाई डेलिभरी गरेपनि दर्ता हुन नसकेका कारण बजार विस्तार हुन् नसकेकोमा कम्पनीले दुःख व्यक्त गर्दै आएको थियो ।

‘आज हामीले हाम्रो विशेष सिरिज–१ प्रयोगकर्तालाई हाम्रो पहिलो पि–वान ए–डेलिभर गर्यौें र आज एक वर्षपछि, हामीले पहिलो ’मेड इन नेपाल’ गाडी दर्ता गरेका छौं, यात्री पि–वान ।’ कम्पनीले खुसी व्यक्त गर्दै सामाजिक संजालमा लेखेको छ ।

वि.सं.२०८० जेठ २ मंगलवार ०८:५३ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...