back
CTIZAN AD

संसदका १० वटै समितिको बैठक आज एकैपटक बस्दै

वि.सं.२०८० जेठ २ मंगलवार

795 

shares

काठमाडौं । प्रतिनिधि सभाको १० वटै समितिको बैठक आज एकैदिन बस्ने भएका छ ।

संसद सचिवालयका अनुसार ६ वटा समितिको बैठक बिहान ९ बजे र दुईवटाको समितिको बैठक बिहान ११ बजे र एक समितिको बैठक १ बजेका लागि बोलाइएको हो ।

जसमा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति,कानून, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बिहान नौ बजे बैठक बस्ने छ ।

त्यस्तै दिगो विकास तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक ११ बजे तथा विधायन व्यवस्थापन समिति को बैठक दिउँसो १ बजे बस्ने सूचनामा उल्लेखछ ।

संसदमा दर्ता भएपश्चात प्रतिनिधि सभाले सैद्धान्तिक–दफावार छलफलका लागि पठाएको विधेयकलाई टुंगोमा पुर्याउने जिम्मा समितिको हुन्छ । समितिमा प्रत्येक समितिमा झण्डै २५ सदस्य छन् ।

वि.सं.२०८० जेठ २ मंगलवार ०९:१० मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...