back
CTIZAN AD

चित्र बहादुर केसीको प्रश्न–प्रधानमन्त्री भएपछि पहिलो भ्रमण भारत नै किन ?

वि.सं.२०८० जेठ ४ बिहीवार

831 

shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालका प्रधानमन्त्रीको पहिलो भ्रमण भारतलाई नै बनाउनु पर्ने बाध्यताबारे प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई यस्तो प्रश्न गरेका हुन् ।

केसीको प्रश्न्मा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नेपालमा त्यस्तो कुनै बाध्यता नभएको भन्ने जवाफ आफु पहिलो प्रधानमन्त्री हुँदा व्यवहारबाट नै दिइसकेको बताए ।

‘नेपालमा त्यस्तो कुनै बाध्यता छैन । यसको जवाफ मैले आफ्नो पहिलो प्रधानमन्त्रीकालमा व्यवहारबाटै दिइसकेको छु ।तर, भारतसँगको हाम्रो खुला सिमाना, आर्थिक राजनीतिक, व्यपारिक तथा सांस्कृतिक सम्बन्धको विशिष्टताको कारणले त्यो प्रचलन रहेको भएपनि त्यस्तो कुनै राजनीतिक बाध्यता भने हामीलाई छैन । त्यो कुरा हामीले प्रमाणित पनि गरिसकेका छौं ।’

वि.सं.२०८० जेठ ४ बिहीवार १४:४८ मा प्रकाशित

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...