back
CTIZAN AD

सिद्धार्थ बैंक र सोल्टी वेस्टेन्ड प्रिमियरबीच सम्झौता

वि.सं.२०८० जेठ ५ शुक्रवार

753 

shares

काठमाडौं । सिद्धार्थ बैंक र नेपालगञ्जको सोल्टी वेस्टेन्ड प्रिमियरबीच सम्झौता गरिएको छ । बैंकका ग्राहकलाई छुट दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरिएको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकले सोल्टी वेस्टेन्ड प्रिमियरका सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर र सोल्टी वेस्टेन्ड प्रिमियरका प्रबन्धक एवं सेल्स एन्ड मार्केटिङ रोजिना महर्जनले हस्ताक्षर गरेका छन् । बैंकका ग्राहकले सोल्टी वेस्टेन्ड प्रिमियरमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ र क्यूआरमार्फत भुक्तानी गदाए १० प्रतिशत छुट पाउने सम्झौतामा उल्लेख छ ।

वि.सं.२०८० जेठ ५ शुक्रवार ०८:३९ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...