back
CTIZAN AD

माओवादी केन्द्रका उपाध्यक्ष सापकोटासहित २० सदस्यीय टोली चीन प्रस्थान

वि.सं.२०८० जेठ ५ शुक्रवार

1K 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटासहितको २० सदस्यीय टोली आज चीन भ्रमणमा गएको छ ।

पूर्व सभामुखसमेत रहेका सापकोटाको नेतृत्वमा चीन प्रस्थान गरेको उक्त २० सदस्यीय टोलीमा सचिव तथा पूर्वमन्त्री गणेश साह, हितमान शाक्य र डिलाराम आचार्यलगायत रहेका छन् ।

१० दिने भ्रमणमा चीनको छेन्दु प्रस्थान गरेको उक्त टोली नेपाल–चीनको अनुभव आदान प्रदानका लागि भ्रमणमा गएको बताइएको छ । उक्त भ्रमण टोलीमा माओवादी केन्द्रका प्रदेश अध्यक्ष तथा केन्द्रीय नेताहरु पनि रहेका छन् ।

वि.सं.२०८० जेठ ५ शुक्रवार ११:५८ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...