back
CTIZAN AD

क्षेत्रीको संयोजकत्वमा नेपाल एयरलाइन्सको पुनर्संरचना गर्न अध्ययन समिति गठन

वि.सं.२०८० जेठ ५ शुक्रवार

885 

shares

काठमाडौं । नेपाल एयरलाईन्सको पुर्नसंरचना गर्न पूर्वगर्भनर दीपेन्द्र बहादुर क्षेत्रीको नेतृत्वमा अध्ययन समिति गठन गरिएको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको पुर्नसंरचना र सुधारका लागि गठन गरिएको उक्त अध्ययन समितिको सदस्यहरुमा टीकाराम राई, क्याप्टेन ओम गुरुङ, चार्टर्ड एकाउन्टेन्ट पियुष आनन्द र शाहार न्यौपाने रहेका छन् ।

नेपाल एयरलाईन्स घाटामा जानुको कारण तथा त्यसको सुधारका लागि के–के गर्न सकिन्छ भन्ने विविधि विषयमा अध्ययनका लागि उक्त समिति बनाइएको र समितिले २ महिनामा प्रतिवेदन बुझाउनुपर्नेछ ।

वि.सं.२०८० जेठ ५ शुक्रवार १३:४१ मा प्रकाशित

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...