काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।
बिरामी भएपछि राष्ट्रपति पौडेल सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न उनि पहिलो पटक सार्वजनिक कार्यक्रमअन्तर्गत संसद भवन पुगेका हुन् ।
भिडियो लाइभ
वि.सं.२०८० जेठ ५ शुक्रवार १६:२६ मा प्रकाशित






























