back
CTIZAN AD

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा मन्त्रिपरिषद् विस्तार, नागरिक उन्मुक्ति सहभागी भएन

वि.सं.२०८० जेठ ६ शनिवार

702 

shares

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री शाहले माओवादी केन्द्रबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा रमेश धामी र सामाजिक विकास मन्त्रीमा झपट साउद तथा नेपाली कांग्रेसका सांसद पृथ्वी बहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गरेका छन् । साथै माओवादी केन्द्रकी समानुपातिका सांसद गीतादेवी माल उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएकी छन् ।

तीनैजना मन्त्रीहरुले प्रदेश प्रमुख देवराज जोशी र राज्यमन्त्री मालले मुख्यमन्त्री शाहबाट आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

त्यस्तै आफुले भनेको मन्त्रालय नपाएपछि नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागीता जनाएन  ।

 

 

 

 

वि.सं.२०८० जेठ ६ शनिवार १७:२४ मा प्रकाशित

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन...

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

पहिचान खुल्ने डरले टाढाको अस्पताल पुगेर सेवा लिन्छन् एचआइभी सङ्क्रमित

दुर्गा देवकोटा, टीकापुर (कैलाली) । एचाइभी सङ्क्रमितलाई समाजमा अझै सम्मानजनक...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

अनैतिक गतिविधिमा संलग्न रहेका भारतीयसहति २४ जना नियन्त्रणमा

कैलाली। धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको...