back
CTIZAN AD

पैंयु–काठमाडौं सम्पर्कमा हरी बस्याल अध्यक्ष निर्वाचित

वि.सं.२०८० जेठ ७ आइतवार

981 

shares

काठमाडौं । गण्डकी प्रदेश पर्वतको पैयु गाउपालिकाबाट काठमाडौं रहेकाहरुको भेलाले हरी बस्याललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार जयनारायण तिवारीको प्रमुख आतिथ्यता र पैंयु काठमाडौं सम्पर्क समन्वय समिति काठमाडौंका संयोजक घनलाल काफ्लेको अध्यक्षतामा सम्पन्न सो भेलाले (४ जना पछि थप गर्ने गरी) १५ सदस्यीय पालिका संपर्क समिति गठन गरेको छ ।

माओवादी नेताहरु उमाकान्त भुर्तेल, भरत शर्मा साथै पर्वत काठमाडौं सम्पर्क समन्वय समितिका ईन्चार्ज याम बस्याल, अध्यक्ष दिपक तिवारी, सचिव कमल रिजाल, कोषाध्यक्ष भुपराज भुसाल लगायतको उपस्थितिमा सम्पन्न सो भेलाले अध्यक्ष हरि वस्याल, उपाध्यक्ष गम वहादुर क्षेत्री, सचिव हरि पंगेनी,.सहसचिव दर्शन गौतम, कोषाध्यक्ष जमुना पाण्डे, सदस्यहरुमा इवलाल वस्याल, प्रतिमा काफ्ले, परशुराम भुर्तेल, रश्मी काफ्ले, मिना तिवारी, विक्रम सापकोटा लगायतलाई कार्यसमितिमा निर्वाचित गरेको छ ।

साथै समितिले बनाएको सल्लाहकार समितिमा जयनारायण तिवारी, नीलकण्ठ तिवारी, उमाकान्त भुर्तेल, भरत बस्याल, एक नारायण काफ्ले, चोक नारायण काफ्ले, आइ वि गुरुङ्ग, दिल प्रसाद गौतम, टेक लाल काफ्ले, ओम प्रकाश वस्याल, पे्रम पाण्डे, घनलाल काफ्ले, निलकण्ठ गौतम लगायत रहेका छन् ।

वि.सं.२०८० जेठ ७ आइतवार १०:४८ मा प्रकाशित

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका...

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...