back
CTIZAN AD

कान्तिपुरबाट बाहिरिए सुधीर, प्रधानसम्पादक बने उमेश

वि.सं.२०८० जेठ ७ आइतवार

1.2K 

shares

काठमाडौं । सुधीर शर्माले कान्तिपुर दैनिक छाडेका छन् । लामो समयदेखि कान्तिपुर दैनिकको प्रधानसम्पादकको जिम्मेवारी सम्हालेका शर्मा आइतबार बिदाई भएका हुन् ।

शर्मा बाहिरिएसँगै कान्तिपुर दैनिकको प्रधानसम्पादकमा उमेश चौहान नियुक्त भएका छन् । यसअघि कान्तिपुर दैनिकमा सम्पादकको जिम्मेवारीमा रहेका चौहानलाई शर्मा बाहिरिएसँगै पब्लिकेशनले प्रधानसम्पादकको जिम्मेवारी दिएको हो ।

आइतबार कान्तिपुर पब्लिकेशन्स प्रा.लि.का अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले शर्मालाई बिदाई गर्दै चौहानलाई प्रधानसम्पादकको जिम्मेवारीमा नियुक्त गरेका थिए ।

कान्तिपुरको प्रधानसम्पादकमा नियुक्त चौहान यसअघि लामो समय नयाँ पत्रिका दैनिकमा थिए ।

वि.सं.२०८० जेठ ७ आइतवार १६:४९ मा प्रकाशित

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

यस्तो छ- आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ का लागि २५...

दुई भारतीय पक्राउ

दुई भारतीय पक्राउ

उदयपुर (गाईघाट) । उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै...

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

सिटिजन्स बैंकद्वारा दृष्टिविहीन बालबालिकाका लागि ब्रेल शैक्षिक सामग्री सहयोग

काठमाडांै । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२...

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

धुर्बेले उजाडेको परिवारको दुःखको घडीमा अभिभावक बन्यो महानगर

भरतपुर। जङ्गली हात्तीको आक्रमणले एउटा परिवारको खुसी सधैंका लागि खोसिएको...