back
CTIZAN AD

बालकृष्णलाई भेट्न प्रहरी कार्यालयमा पुगिन् मञ्जु

वि.सं.२०८० जेठ ८ सोमवार

843 

shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई उनकी पत्नी मञ्जु खाणले भेटेकी छन्। पति पक्राउको १२ दिनपछि उनलाई भेट्न मञ्जु सोमबार बिहान जिल्ला प्रहरी परिसर टेकु पुगेकी हुन् ।

पति पक्राउ परेसँगै मञ्जु केही समय वेपत्ता भएकी थिइन् । कांग्रेसले पत्रकार सम्मेलनमै मञ्जुको विषयमा जानकारी नभएको बताएको थियो । तर, आइतबारको संसद बैठकमा अनौठो गरी उनी झुल्किएकी थिइन् ।

आइतबार संसद बैठक पुगेकी मञ्जु सोमबार बिहान पति बालकृष्णलाई भेट्न पुगेकी हुन् ।

बालकृष्ण खाँण गत वैशाख २७ मा आफ्नै निवास मैजुबहालबाट पक्राउ परेका थिए । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर ठगी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकरणमा मञ्जुको पनि नाम जोडिएको छ । तर, प्रहरीले उनलाई अनुसन्धानमा तानेको छैन ।

वि.सं.२०८० जेठ ८ सोमवार ११:४८ मा प्रकाशित

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा...

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको...

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल माेबिलिटी एक्सपाे २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

काठमाडौं, ६ जुलाई २०२६: नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन...

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

बचतकर्तालाई १० हजारदेखि एक लाखसम्म फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच...

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

तनहुँका किसान निर्वाहमुखीबाट व्यावसायिक कृषि उद्यमतर्फ आकर्षित

डुम्रे,तनहुँ । कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा...

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...