back
CTIZAN AD

सातामै दाेस्राे पटक सगरमाथा चढेर कामीरिताले बनाए अर्काे रेकर्ड

वि.सं.२०८० जेठ ९ मंगलवार

900 

shares

काठमाडाैं । कीर्तिमानी आरोही कामिरिता शेर्पा एक साता नपुग्दै दाेस्राे पटक सगरमाथा चढेका छन् । गत जेठ ३ सगरमाथाकाे चुचुराेमा पुगेका उनी मंगलबार बिहान दाेस्राे पटक सफल आरोहण गरेका हुन् ।

याेसँगै कामीरिताले २८ औं पटक सगरमाथाकाे सफल आरोहण गर्दै सबैभन्दा धेरैपटक सगरमाथा चढ्ने कीर्तिमान पनि बनाएका छन् ।

उनी आवद्ध सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, कामीरिता मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका थिए ।

सोलुखुम्बुको थामे गाउँका कामीरिता सेभेन समिट ट्रेक्स प्रालिका टुरिष्ट गाइड हुन् । गाइडकै शिलशिलामा कामीरिताले सगरमाथासँगै माउन्ट केटु, चोयु, ल्होत्से लगायतका हिमाल समेत आरोहण गरिसकेका छन् ।

कामीरिताले सबैभन्दा पहिले १९९२ मा सपोर्ट स्टाफको सगरमाथाकाे आरोहण गरेका थिए ।

सोलुखुम्बुको पाङबोचेका पासाङ दावा शेर्पाले पनि सगरमाथा आरोहणकाे २७ औं रेकर्ड कायम गरेपछि कामीरिता नयाँ रेकर्ड बनाउन सातामै दाेस्राे पटक सगरमाथा चढेका थिए ।

वि.सं.२०८० जेठ ९ मंगलवार १२:१८ मा प्रकाशित

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

पोर्चुगललाई पराजित स्पेन विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा...

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

बर्डफ्लुबाट प्रभावित किसानलाई करिब ५२ करोड राहत उपलब्ध गराइने

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लुबाट प्रभावित ११ जिल्लामा रोग नियन्त्रणका...

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज...

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रममन्त्रालय

काठमाडौँ । प्रशासनिक सुधारको लक्ष्यलाई केन्द्रमा राख्दै सरकारले सुरु गरेको...

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...