back
CTIZAN AD

सस्तियो सुनचाँदीको भाउ

वि.सं.२०८० जेठ ९ मंगलवार

819 

shares

काठमाडौं । सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हाे ।

महासंघका मंगलबार छापावाल सुनको मूल्य एक लाख ९ हजार २ सय र तेजावी सुनको मूल्य एक लाख ८ हजार ७ सय कायम छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १० हजार र तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय थियाे ।

सुनकाे मूल्य घट्दा चाँदीको मूल्य पनि घटेकाे छ । मंगलबार १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि साेमबार चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँ तोकिएको थियो ।

वि.सं.२०८० जेठ ९ मंगलवार १२:५१ मा प्रकाशित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

रविविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको...

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा...

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

छात्रवृत्तिका लागि अक्षयकोष स्थापनाको सम्झौता

कर्णाली । मध्यपश्चिम विश्वविद्यालय र वीरेन्द्रनगर नगरपालिकाबीच रु दुई करोड...

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...