Logo
१७ जेष्ठ २०८०, बुधबार
     Wed May 31 2023
E-paper
  English Edition
   Unicode
Logo

आज डलरको भाउ घट्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?



काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (जेठ ११ गते, मइ २४) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ९६ पैसा र विक्रिदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ २३ पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४१ रुपैया ८८ पैसा र विक्रिदर १४२ रुपैयाँ ५३ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ५८ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ३१ पैसा र विक्रिदर १६४ रुपैयाँ ०५ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ८९ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.96 132.56
EUR (European Euro)
1 141.88 142.53
GBP (UK Pound Sterling)
1 163.31 164.05
CHF (Swiss Franc)
1 146.05 146.72
AUD (Australian Dollar)
1 86.59 86.99
CAD (Canadian Dollar)
1 97.34 97.79
SGD (Singapore Dollar)
1 97.87 98.31
JPY (Japanese Yen)
10 9.53 9.57
CNY (Chinese Yuan)
1 18.72 18.80
SAR (Saudi Arabian Riyal)
1 35.19 35.35
QAR (Qatari Riyal)
1 36.22 36.39
THB (Thai Baht)
1 3.82 3.83
AED (UAE Dirham)
1 35.93 36.10
MYR (Malaysian Ringgit)
1 28.74 28.87
KRW (South Korean Won)
100 10.00 10.04
SEK (Swedish Kroner)
1 12.33 12.39
DKK (Danish Kroner)
1 19.05 19.14
HKD (Hong Kong Dollar)
1 16.85 16.93
KWD (Kuwaity Dinar)
1 429.34 431.29
BHD (Bahrain Dinar)
1 350.05 351.64

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

काठमाडौं । हाल देशमा पश्चिमी वायू साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै आज भएको दुर्घटनामा दुई जनाको मृत्यु

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।