back
CTIZAN AD

पशुपतिमा भ्रष्टाचारको आरोप : एमालेले गर्‍यो सदनमा अवरोध

वि.सं.२०८० जेठ १२ शुक्रवार

903 

shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठकलाई अवरोध गरेको छ । शुक्रबारको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु उठेर अवरोध गरेका हुन् ।

पशुपति मन्दिरको गजुरमा सुन राख्दा तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार गरेको आरोप सत्ता पक्षीय सांसदबाट लगाइएपछि एमालेले अवरोध गरेको हो ।  एमालेले सत्तापक्षीय सांसदले लगाएको उक्त आरोपबारे स्पष्ट पार्नुपर्ने माग गरेको छ ।

एमालेले सांसदको उक्त भनाई रेकर्डबाटै हटाउन पनि माग गरेको छ । एमालेले प्रधानमन्त्रीबाट उक्त विषयको जवाफ दिनुपर्ने माग गरेको छ ।

एमालेको अवरोधपछि सभामुखले केहीबेरका लागि सदन स्थगित गरेका छन् ।

सत्तारुढ दल माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा सुन राख्दा भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

वि.सं.२०८० जेठ १२ शुक्रवार १२:४४ मा प्रकाशित

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

‘भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ’

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व...

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–११ डिभर्नामा अवस्थित ‘रक गार्डेन’ पछिल्लो समय...

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

इनर्जी ड्रिङस, कोल्ड ड्रिङस र जूस मध्ये कुन पिउनु स्वास्थाको लागि उपयुक्त ?

काठमाडौँ । हामीले गर्मी महिना तथा आफ्नो इनर्जी कम भएको...

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...