back
CTIZAN AD

संसद बैठक सुरु हुनासाथ एमालेको अवरोध

वि.सं.२०८० जेठ १२ शुक्रवार

777 

shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ नेकपा एमालेले बैठक अवरुद्ध गरेको छ ।

नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले संसदमा बोलेको विषयलाई लिएर एमालेले प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ अवरोध गरेको हो ।

पाण्डेले पशुपति मन्दिरमा सुनको जलहरी भनेर पित्तलको जलहरी राखेको भन्दै एमाले अध्यक्ष केपी ओलीमाथि सत्तापक्षका सांसदले लगाइएको भन्दै एमालेले त्यसको विरोधमा संसद अवरुद्ध गरेको हो ।

नेकपा एमालेका नेता सुवास नेम्वाङले सदन रोक्ने आफुहरुको नियत नभएको बताउँदै सत्तापक्षका तर्फबाट जिम्मेवार सांसदले लगाएको आरोपको कुनै आधार नभएको र गैर जिम्मेवार रहेको भन्दै त्यसलाई प्रष्ट पार्न आग्रह गरेका थिए ।

एमालेले प्रधानमन्त्रीले त्यसको जवाफ दिनुपर्ने भन्दै नारावजी समेत गरेको थियो ।

 

वि.सं.२०८० जेठ १२ शुक्रवार १२:४६ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...