back
CTIZAN AD

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् बैठकका सम्भावित कार्यसूची

वि.सं.२०८० जेठ १४ आइतवार

768 

shares

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

संसद सचिवालयका अनुसार आजको बैठकमा संघीय संसदको बैठक र संयुक्त समिति (कार्यसन्चालन) नियमावली, २०८० को मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसन्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधन सहितको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त शंशोधनहरुलाई क्रमश :  निर्णार्याथ प्रस्तुत गरिने र अन्तिममा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसन्चलन) नियमावली ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसन्चालन) नियमावली, २०८० लाई पारित गरियोस्’ भनि सभापति प्रधानले प्रस्तावप्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।

वि.सं.२०८० जेठ १४ आइतवार ०८:२४ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...