back
CTIZAN AD

सरकारले अब किसानका खेतबारीमै पुगेर प्राविधिक सेवा दिने

वि.सं.२०८० जेठ १५ सोमवार

1K 

shares

काठमाडौं । सरकारले अब सातै प्रदेशमा रहेका किसानहरुका खेतबारीमै प्राविधिक पठाउने घोषणा गरेको छ ।

‘खेतवारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा’ भन्ने नाराका साथ हरेक स्थानीय तहमा कृषि एवं पशुपंक्षी विषयका स्नातक तहका जनशक्ति परिचालन गरिने बताइएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा अर्थमन्त्री डा. प्रकाशसरण महतले यस कार्यक्रमका लागि ४७ करोड बजेट विनियोजन गरेको बताएका छन् ।

यसबाट किसानले खेतबारीमै प्राविधिक सेवा प्राप्त गर्न सक्ने विश्वास अर्थमन्त्री महतले लिएका छन् ।

रसायनिक मलका लागि ३० अर्ब विनियोजन
त्यसैगरी अर्थमन्त्री डा महतले किसानलाई रसायनिक मलमा अनुदानका लागि रु ३० अर्ब विनियोजन गरेको जानकारी दिएका छन् ।

रसायनिक मल खरिद प्रक्रियामा सुधार गरी समयमानै आपूर्ति सुनिश्चित गरिने र मल आपूर्ति र वितरण प्रक्रियालाई व्यवस्थित तथा पारदर्शी बनाउने बताइएको छ । साथै देशै मल कारखाना स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन तयारी गरी सार्वजनिक नीजि साझेदारीमा लगानी बोर्डमार्फत् काम अगाडि बढाउने समेत बताइएको छ ।

वि.सं.२०८० जेठ १५ सोमवार २०:२६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...