back
CTIZAN AD

रहस्यमा दरबार हत्याकाण्ड : को-को मारिएका थिए ?

वि.सं.२०८० जेठ १९ शुक्रवार

1.1K 

shares

काठमाडाैं । दरबार हत्याकाण्ड भएकाे पनि २२ वर्ष पुरा भएकाे छ । राजा विरेन्द्रकाे वंशनाश हुने गरी भएकाे त्याे हत्याकाण्डकाे न अनुसन्धान गरियाे न सत्यतथ्य सार्वजनिक गरियाे ।

वीरेन्द्र शाहकाे वंशनाशपश्चात राजा भएका ज्ञानेन्द्र शाहले छानबिन समिति त गठन गरे तर, उक्त छानबिन समितिले बयान लिनेबाहेक अरू काम गरेन । एक ढंगले भन्दा छानबिन नै भएन ।

हालसम्म छानबिन नै हुन नसकेकाे उक्त हत्याकाण्ड सधैँ रहस्यमा छ । सधैँ राजनीतिक रूपमा चर्चामा भइरहने उक्त हत्याकाण्डमाथि निरन्तर छानबिनकाे माग उठ्दै आएको छ ।

वीरेन्द्रकाे वंशनाश गरिएकाे उक्त हत्याकाण्डमा काे–काे मारिए ?

राजा वीरेन्द्र

रानी ऐश्वर्य

युवराजधिराज दीपेन्द्र

अधिराजकुमार निराजन

अधिराजकुमारी श्रुति

अधिराजकुमार धीरेन्द्र (तत्कालीन अवस्थामा अधिराजकुमारको पद खोसिएका)

अधिराजकुमारी शान्ति राज्य लक्ष्मी (राजा वीरेन्द्रकी बहिनी)

अधिराजकुमारी शारदा राज्य लक्ष्मी (राजा वीरेन्द्रकी बहिनी)

कुमार खड्गविक्रम शाह (राजा वीरेन्द्रका ज्वाइँ, शारदाका पति)

अधिराजकुमारी जयन्ती (राजा वीरेन्द्रकी बहिनी, काकाकी छोरी)

वि.सं.२०८० जेठ १९ शुक्रवार १२:१६ मा प्रकाशित

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...