back
CTIZAN AD

सुनको मूल्यमा निरन्तर नयाँ रेकर्ड, कति छ आज प्रतितोला ?

वि.सं.२०८० जेठ १९ शुक्रवार

777 

shares

काठमाडौं । सुनको भाउ केही दिनयता निरन्तर उकालो लागिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको बजारमा १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबारको बजारमा ८०० रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज तेजावी सुन प्रतितोला १ लाख १२ हजार ७५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको भाउ आज प्रतितोला २५ रुपैयाँले बढेको छ ।

आज पनि बढ्यो सुनको भाउ, कति छ आजको बजारमा प्रतितोला ?

वि.सं.२०८० जेठ १९ शुक्रवार १२:०४ मा प्रकाशित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

‘पिडब्लुएक्सएम: रेस्ल क्यासल’ भव्य रूपमा सम्पन्न, जापानी रेस्लरहरू नेपाल आएर उत्साहित

काठमाडाैँ । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित...

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

नेपालको यात्रा क्षेत्रमा नयाँ अध्याय, गुरूबसको सेवा सुरु

काठमाडौं । नेपालको यात्रा क्षेत्रमा नयाँ अवधारणाको रूपमा आफूलाई प्रस्तुत...

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

शृंखला तयारीका लागि महिला कबड्डी टोली झापा प्रस्थान

काठमाडौं । नेपाल र बंगलादेशबीच हुने ५ खेलको शृंखलाको तयारीका...

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

जग्गाको विषयमा विवाद हुँदा रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको...

रहिनन् जसमति

रहिनन् जसमति

नेपाली कांग्रेसकी नेतृ जसमति गुुरुङको निधन भएको छ । केहि...

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

प्रधानमन्त्री शाहले उद्योगी व्यवसायीसँग संवाद गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र...