back
CTIZAN AD

प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

वि.सं.२०८० जेठ २१ आइतवार

684 

shares

काठमाडौं । प्रतिनिधि सभाको बैठ आज बस्दैछ ।

संघीय संसद भवन बानेश्वरमा बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले वक्तव्यसहित ‘आ.व. २०८०÷०८१ को राजस्व र व्ययको बार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव पेश गर्ने र त्यसमा सामान्य छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी आजको बैठकमा पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

२०५१ सालमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य, २०६४ र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचत तथा पूर्व महिला, बालबालिका तथा समाज कल्याणमन्त्री पाण्डेको जेठ १६ गते ७२ वर्षको उमेरमा निधन भएको थियो ।

वि.सं.२०८० जेठ २१ आइतवार ०८:४३ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...