back
CTIZAN AD

एमालेको कार्यविभाजनःयी हुन् गण्डकी प्रदेश भित्रका इन्चार्जहरू

वि.सं.२०८० जेठ २४ बुधवार

813 

shares

सुदिप सापकोटा। नेकपा एमालेले गण्डकी प्रदेश,त्यस अन्तरगतका जिल्ला र स्थानिय तहको इन्चार्जको नाम सार्वजनिक गरिएको हो ।

नेकपा एमालेले गण्डकी प्रदेशको प्रदेश इन्चार्जका रुपमा गोकर्णराज विष्टको नाम सार्वजनिक गरेको हो ।

११ जिल्ला रहेको गण्डकी प्रदेशमा सम्पूर्ण जिल्ला इन्चार्ज र प्रतिनिधि सभा इन्चार्जको नाम सार्वजनिक गरेको छ। पर्वत जिल्ला अन्तरगत जिल्ला इन्चार्ज श्रीमाया थकाली, प्रदेश सभाको १ नं अन्तरगत पदम गिरी र २ नं को कल्पना चापागाईको नाम बताएको हो ।

स्याङ्जा जिल्लाको जिल्ला इन्चार्ज टुकराज सिग्देल प्रतिनिधि सभा १ को सिताकुमारी सन्दास र २ को सिमाकुमारी क्षेत्रीलाई जिम्मेवार सुम्पिएको हो ।

त्यसैगरी कास्की जिल्लाको जिल्ला इन्चार्ज थममाया थापालाई सार्वजनिक गरेको छ । त्यस्तै गोर्खाको जिल्ला इन्चार्ज लिलबहादुर थापा मगर र सबै पालिका इन्चार्जको जिम्मा सम्झना देवकोटालाई दिइएको हो ।

मुस्ताङको जिल्ला इन्चार्ज भुपेन्द्रबहादुर थापा र प्रदेश सभा १ को टसी स्याङ्मो गुरूङ्सेनी, २ अन्तरगत चन्द्रमोहन गौचनको नाम बताएको हो । मनाङको जिल्ला इन्चार्ज बाल सिंह काउछा मगर छन् ।

लमजुङज जिल्लाको जिल्ला इन्चार्ज रामशरण वस्नेत र सबै पालिका इन्चार्ज जमिन्द्रमान घलेलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी बागलुङ जिल्ला इन्चार्ज जगत विश्वकर्मा र प्रतिनिधि सभा १ को इन्द्रलाल सापकोटा, २ नं अन्तरगत सावित्रा रानालाई जिम्मेवारी दिइएइको छ ।

म्याग्दी जिल्लाको जिल्ला इन्चार्ज गोविन्द बहादुर नेपाली र सबै पालिका इन्चार्ज नरदेवि पुनलाई सार्वजनिक गरेको छ ।

त्यसैगरी,तनहु जिल्लाको जिल्ला इन्चार्ज तिलबहादुर महत क्षेत्री र प्रतिनिधि सभा इन्चार्ज अन्तरगत १ को भगवती न्यौपाने र २ को सबिता रसाइलीलाई दिइएको छ।

नेकपा एमालेले गण्डकी प्रदेश,त्यस अन्तरगतका जिल्ला र स्थानिय तहको इन्चार्जको नाम सार्वजनिक गरिएको हो ।

वि.सं.२०८० जेठ २४ बुधवार १६:४५ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...