back
CTIZAN AD

प्रधानमन्त्री प्रचण्डविरुद्ध बाल सेना दुरुपयोगसम्बन्धी मुद्दा दर्ता गर्न आदेश

वि.सं.२०८० जेठ २६ शुक्रवार

780 

shares

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध जनयुद्धमा बाल सेना दुरुपयोगसम्बन्धी मुद्दा दर्ता गर्न आदेश गरेको छ । सर्वोच्च प्रशासनले दरपीठ गरेको रिटमाथि शुक्रबार सुनुवाई गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले यस्तो आदेश गरेको हो ।

जनयुद्धका बाल लडाकु भनिने लेलिन विष्टले प्रचण्डविरुद्ध जनयुद्धको क्रममा आफुहरुलाई प्रयोग गरिएको तर, पछि कुनै पनि व्यवस्थापन र वास्ता नगरेको आरोप लगाउँदै रिट दायर गरेका थिए । रिटमा विष्टले पूर्व अयोग्य लडाकुको रुपमा आफूहरु भौंतारिएर हिँडेको तर, माओवादी र सरकारबाट कुनै सहयोग नपाएको जिकिर गरेका छन् ।

विष्टले रिटमा बालसेनाको प्रयोग भएको र उनीहरुलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने नत्र तत्कालिन माओवादीका सुप्रिम कमाण्डर प्रचण्डले जिम्मेवारी लिनुपर्ने दाबी रिटमा गरेका छन् ।

वि.सं.२०८० जेठ २६ शुक्रवार १४:१९ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...