back
CTIZAN AD

यामाहा ट्याक्स रिल्याक्स : २ वर्षका लागि सडक कर निःशुल्क पाइने

वि.सं.२०८० असार ६ बुधवार

996 

shares

काठमाडौँ । यामाहाको दुईपांग्रे सवारीसाधन खरिदमा २ वर्षका लागि सडक कर निःशुल्क पाइने भएको छ । कम्पनीले आफ्ना ग्राहकलाई सुविधा दिने उद्देश्यले मंगलबार ‘यामाहा ट्याक्स रिल्याक्स’ अफर घोषणा गरेको हो ।

अफरअन्तर्गत यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा पहिलो २ वर्षको सडक कर पनि खरिद लागतमै कभर हुने कम्पनीले जानकारी दिएको छ । सडक करजस्ता अतिरिक्त खर्चहरूले ग्राहकलाई बोझ पार्न सक्ने भन्दै कम्पनीले ग्राहको सजिलोका लागि अफर घोषणा गरिएको कम्पनीको भनाइ छ ।

यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले यामाहामा सवारी गर्नु भनेको अनावश्यक आर्थिक तनावबाट मुक्त भई रमाईलो अनुभव गर्नु पनि रहेको बताए । त्यही मान्यतामा आधारित भएर उक्त अफर ल्याइएको उनको भनाइ छ ।

वि.सं.२०८० असार ६ बुधवार ०८:४९ मा प्रकाशित

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026 / खेलकुद सम्मान” भव्यताका साथ सम्पन्न

काठमाडाैँ । शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन (SCSMF) ले नेपाली...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...