back
CTIZAN AD

तोलामा ८ सय रुपैयाँले घट्यो सुनको भाउ, आज कति छ त प्रतितोला ?

वि.सं.२०८० असार ६ बुधवार

819 

shares

काठमाडौं । नेपाली बजारमा निरन्तर उतार चढाव आइरहेको सुनको भाउ आजको बजारमा ८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको बजारमा प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँले कारोबार भएको छापावाल सुनको मूल्य बुधबारको बजारमा भने प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम रहेको छ ।

त्यसैगरी आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँ र चाँदी प्रतितोला १३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघद्वारा जारी मूल्य विवरणमा उल्लेखछ । चादीको भाउ आज प्रतितोला ४५ रुपैयाँले घटेको छ ।

वि.सं.२०८० असार ६ बुधवार १३:०३ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...