back

कुवेतमा रहेका मधु र सन्ध्याले ल्याए ‘के गरुँ भन्देउ न चोखो माया पाउन’

वि.सं.२०७४ वैशाख ५ मंगलवार

225 

shares
NTC AD
Global IME AD

111खुम रायमाझी, कुवेत । रोजगारीको शिलशिलामा कुवेत आएका अर्घाखाँची,ठुलो चिदिका स्थायी घर भएका मधु रेश्मी मगरले कुवेतमै रहेकी सन्ध्या मगरको लय र शब्दमा बनेको ‘ ‘के गरुँ भन्देउ तिमिलाई पाउन’भन्ने एल्वमबाट सांगितिक क्षेत्रमा प्रवेश गरेका छन् । कुवेतमा दश घण्टा मजदुरीको बावजुद पनि संगित क्षेत्रमा अति रुचि राख्ने मधु रेश्मी मगरले श्रोता सामु आफ्नो पहिलो एल्वम ल्याउन सफल भएका हुन ।
उक्त एल्बमको भिडियो २०७४ वैशाख १ गते युवट्युवबाट सार्वजनिक गरि सकेको छ, । प्रेम कहानीलाई समेटेर बनेको एल्वम युवा दर्शकहरुले हेरेर मन पराइदिनुहुने कुरामा आफुहरु आशावादी रहेको कुरा कलाकारद्वय मधु रेश्मी मगर र सन्ध्या मगर बताउनुहुन्छ ।

वि.सं.२०७४ वैशाख ५ मंगलवार ०९:३६ मा प्रकाशित

NLIC AD
NABIL bank AD