back
CTIZAN AD

आज डलरको भाउ बढ्यो, कति छ त अन्य मुद्राको विनिमय दर ?

वि.सं.२०८० असार २१ बिहीवार

858 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीवार (असार २१ गते, जुलाई ६) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ २७ पैसा र विक्रिदर १३१ रुपैयाँ ८७ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ३३ पैसाले बढेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४२ रुपैया ८० पैसा र विक्रिदर १४३ रुपैयाँ ४५ पैसा रहेको छ । बुधबारको तुलनामा आज युरोको भाउ ११ पैसाले बढेको छ ।
त्यसैगरी युके पाउण्ड १ को खरिददर १६६ रुपैयाँ ७० पैसा र विक्रिदर १६७ रुपैयाँ ४६ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ २९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.27 131.87
EUR (European Euro)
1 142.80 143.45
GBP (UK Pound Sterling)
1 166.70 167.46
CHF (Swiss Franc)
1 146.11 146.78
AUD (Australian Dollar)
1 87.45 87.85
CAD (Canadian Dollar)
1 98.75 99.20
SGD (Singapore Dollar)
1 97.06 97.50
JPY (Japanese Yen)
10 9.10 9.14
CNY (Chinese Yuan)
1 18.12 18.20
SAR (Saudi Arabian Riyal)
1 35.00 35.16
QAR (Qatari Riyal)
1 36.02 36.19
THB (Thai Baht)
1 3.76 3.78
AED (UAE Dirham)
1 35.74 35.90
MYR (Malaysian Ringgit)
1 28.21 28.34
KRW (South Korean Won)
100 10.08 10.13
SEK (Swedish Kroner)
1 12.07 12.13
DKK (Danish Kroner)
1 19.17 19.26
HKD (Hong Kong Dollar)
1 16.78 16.85
KWD (Kuwaity Dinar)
1 427.21 429.17
BHD (Bahrain Dinar)
1 348.18 349.77

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर बढ्यो, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०८० असार २१ बिहीवार ०७:४२ मा प्रकाशित

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...