काठमाडौं । नेपाल सरकारका वहालवाला सचिव पक्राउ परेका छन् ।
सुचना तथा संचार प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले विमानस्थलबाट पक्राउ गरेको हो ।
विराटनगरतर्फ जाँदै गरेका उनलाई ललिता निवासको जग्गा प्रकरणमा विमानस्थलबाटै पक्राउ गरिएको बताइएको छ ।
वि.सं.२०८० असार २४ आइतवार १७:२६ मा प्रकाशित






























