back
CTIZAN AD

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०८० असार २७ बुधवार

819 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (असार २६ गते, जुलाई १२) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ४९ पैसा र विक्रिदर १३२ रुपैयाँ ०९ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ ३२ पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४४ रुपैया ६९ पैसा र विक्रिदर १४५ रुपैयाँ ३५ पैसा रहेको छ । मंगलबारको तुलनामा पाउण्डको भाउ आज २७ पैसाले बढेको छ ।
त्यस्तै युके पाउण्ड १ को खरिददर १६९ रुपैयाँ ७७ पैसा र विक्रिदर १७० रुपैयाँ ५४ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ १ रुपैयाँ २२ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.49 132.09
EUR (European Euro)
1 144.69 145.35
GBP (UK Pound Sterling)
1 169.77 170.54
CHF (Swiss Franc)
1 149.06 149.74
AUD (Australian Dollar)
1 87.64 88.04
CAD (Canadian Dollar)
1 99.04 99.50
SGD (Singapore Dollar)
1 97.99 98.44
JPY (Japanese Yen)
10 9.36 9.41
CNY (Chinese Yuan)
1 18.26 18.34
SAR (Saudi Arabian Riyal)
1 35.05 35.21
QAR (Qatari Riyal)
1 36.08 36.24
THB (Thai Baht)
1 3.78 3.80
AED (UAE Dirham)
1 35.80 35.96
MYR (Malaysian Ringgit)
1 28.23 28.36
KRW (South Korean Won)
100 10.17 10.22
SEK (Swedish Kroner)
1 12.28 12.34
DKK (Danish Kroner)
1 19.41 19.50
HKD (Hong Kong Dollar)
1 16.80 16.87
KWD (Kuwaity Dinar)
1 428.07 430.02
BHD (Bahrain Dinar)
1 348.83 350.42

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

 

वि.सं.२०८० असार २७ बुधवार ०८:२९ मा प्रकाशित

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति  तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...