back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०८० असार २६ मंगलवार

870 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (असार २५ गते, जुलाई १०) को बजारमा अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८१ पैसा र विक्रिदर १३२ रुपैयाँ ४१ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ २८ पैसाले घटेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४४ रुपैया ४२ पैसा र विक्रिदर १४५ रुपैयाँ ०८ पैसा रहेको छ । सोमबारको तुलनामा पाउण्डको भाउ आज ४७ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ५५ पैसा र विक्रिदर १६९ रुपैयाँ ३१ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ केही पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 131.81 132.41
EUR (European Euro)
1 144.42 145.08
GBP (UK Pound Sterling)
1 168.55 169.31
CHF (Swiss Franc)
1 148.16 148.83
AUD (Australian Dollar)
1 87.56 87.96
CAD (Canadian Dollar)
1 99.22 99.67
SGD (Singapore Dollar)
1 97.73 98.17
JPY (Japanese Yen)
10 9.25 9.30
CNY (Chinese Yuan)
1 18.21 18.29
SAR (Saudi Arabian Riyal)
1 35.14 35.30
QAR (Qatari Riyal)
1 36.17 36.33
THB (Thai Baht)
1 3.75 3.77
AED (UAE Dirham)
1 35.89 36.05
MYR (Malaysian Ringgit)
1 28.22 28.35
KRW (South Korean Won)
100 10.10 10.15
SEK (Swedish Kroner)
1 12.17 12.23
DKK (Danish Kroner)
1 19.39 19.48
HKD (Hong Kong Dollar)
1 16.84 16.91
KWD (Kuwaity Dinar)
1 428.93 430.88
BHD (Bahrain Dinar)
1 349.61 351.20

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०८० असार २६ मंगलवार ०८:०० मा प्रकाशित

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...