back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, युरो र पाउण्ड बढ्यो

वि.सं.२०८० असार २५ सोमवार

762 

shares

काठमाडौं । राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (असार २४ गते, जुलाई ९) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ०९ पैसा र विक्रिदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ । डलर आज आइतबारकै भाउमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४४ रुपैया ८९ पैसा र विक्रिदर १४५ रुपैयाँ ५५ पैसा रहेको छ । आइतबारको तुलनामा पाउण्डको भाउ आज १ रुपैयाँ १६ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ५८ पैसा र विक्रिदर १७० रुपैयाँ ३५ पैसा रहेको छ । आज पाउण्डको भाउ १ रुपैयाँ २५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.09 132.69
EUR (European Euro)
1 144.89 145.55
GBP (UK Pound Sterling)
1 169.58 170.35
CHF (Swiss Franc)
1 148.68 149.36
AUD (Australian Dollar)
1 88.36 88.76
CAD (Canadian Dollar)
1 99.52 99.97
SGD (Singapore Dollar)
1 98.09 98.53
JPY (Japanese Yen)
10 9.30 9.34
CNY (Chinese Yuan)
1 18.29 18.38
SAR (Saudi Arabian Riyal)
1 35.21 35.37
QAR (Qatari Riyal)
1 36.25 36.41
THB (Thai Baht)
1 3.76 3.77
AED (UAE Dirham)
1 35.96 36.13
MYR (Malaysian Ringgit)
1 28.29 28.42
KRW (South Korean Won)
100 10.17 10.22
SEK (Swedish Kroner)
1 12.21 12.26
DKK (Danish Kroner)
1 19.45 19.53
HKD (Hong Kong Dollar)
1 16.88 16.95
KWD (Kuwaity Dinar)
1 430.40 432.36
BHD (Bahrain Dinar)
1 350.35 351.94

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८० असार २५ सोमवार ०७:४४ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...