back
CTIZAN AD

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०८० असार २४ आइतवार

792 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (असार २४ गते, जुलाई ९) को बजारमा अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ०९ पैसा र विक्रिदर १३२ रुपैयाँ ६९ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज युरो १ को खरिददर १४३ रुपैया ७३ पैसा र विक्रिदर १४४ रुपैयाँ ३९ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६८ रुपैयाँ ३३ पैसा र विक्रिदर १६९ रुपैयाँ ०९ पैसा रहेको छ । आज युरो र पाउण्ड पनि शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

(For the purpose of Nepal Rastra Bank)
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 132.09 132.69
EUR (European Euro)
1 143.73 144.39
GBP (UK Pound Sterling)
1 168.33 169.09
CHF (Swiss Franc)
1 147.42 148.09
AUD (Australian Dollar)
1 87.71 88.11
CAD (Canadian Dollar)
1 98.80 99.25
SGD (Singapore Dollar)
1 97.70 98.15
JPY (Japanese Yen)
10 9.23 9.27
CNY (Chinese Yuan)
1 18.25 18.34
SAR (Saudi Arabian Riyal)
1 35.21 35.37
QAR (Qatari Riyal)
1 36.25 36.41
THB (Thai Baht)
1 3.75 3.77
AED (UAE Dirham)
1 35.96 36.12
MYR (Malaysian Ringgit)
1 28.29 28.42
KRW (South Korean Won)
100 10.11 10.16
SEK (Swedish Kroner)
1 12.08 12.13
DKK (Danish Kroner)
1 19.29 19.37
HKD (Hong Kong Dollar)
1 16.87 16.95
KWD (Kuwaity Dinar)
1 429.81 431.76
BHD (Bahrain Dinar)
1 350.35 351.94

डलरको भाउ आज पनि बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८० असार २४ आइतवार ०७:४८ मा प्रकाशित

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो, कुन बढ्यो ?

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...