back
CTIZAN AD

रोनाल्डोको ह्याट्रिको सहयोगमा रियल पुग्यो सेमिफाईनलमा

वि.सं.२०७४ वैशाख ६ बुधवार

813 

shares

ronaldo1६ बैशाख, काठमांडौ – च्याम्पियन्स लिगको क्वार्टर फाइनल अन्र्तगत हिजो राति भएको खेलमा रियल म्याड्रिड ४—२ गोल अन्तरले विजयी भएको भएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा अतिरिक्त समयमा रियलले वाजी मारेको थियो । रियलको जितमा रोनाल्डो ले ह्याट्रिक गरेका थिए । रोनाल्डोले खेलको ७६, १०४ ,१०९ मिनेटमा ह्याट्रिक पुरा गरे त्यस्तै मार्को एसेन्सीयोले एकगोल गरे । उता अवे टोली वार्यनले ५३ औ मिनेटमा रोर्बट लेवोन्डेस्कीको गोलबाट अग्रता लिएको थियो । त्यस्तै अवे टोली वार्यनले ७७ औ मिनेटमा रियलका कप्तान रामोशको आत्मघाति गोलको उपहार पाएपनि हार टार्न सकेन र प्रतियोगिताबाट नै बाहिरीन बाध्य भयो । खेलको ८४ औ मिनेटमा वार्यनका भिडालले रातो कार्ड खादै बाहिरिएपछि वार्यन १० खेलाडिमा सिमित भएको थियो ।
यस्तै गरि रियल म्याड्रिड किर्तिमानी लगातार सातौ पटक सेमिफाइनलमा पुगेको छ ।

वि.सं.२०७४ वैशाख ६ बुधवार ०६:४६ मा प्रकाशित

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

विश्वकप क्रिकेटः वेस्टइन्डिजविरुद्ध नेपाल ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेट, २०२६ अन्तर्गत वेस्टइन्डिजविरुद्धको...

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

सात वर्षको उमेरमै विश्व कीर्तिमानः कान्छी अन्तराष्ट्रिय योग प्रशिक्षक आस्था घिमिरे सम्मानित

काठमाडौँ । योग क्षेत्रमा अभूतपूर्व इतिहास रचेकी विश्वकै कान्छी अन्तराष्ट्रिय...