back
CTIZAN AD

नियमित काममा फर्किए प्रचण्ड

वि.सं.२०८० साउन ३ बुधवार

936 

shares

काठमाडौं । पत्नी सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधवारदेखि नियमित काममा फर्केका छन् ।

मंगलवार निधनको सातौं दिनको दिन शोक सभा गरेपछि आठौं दिन बुधवारदेखि नियमित काममा फर्केका हुन् ।

प्रधानमन्त्री प्रचण्ड बुधबार निवास बालवाटारमै मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिए । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रचण्डको इटली भ्रमणको कार्यक्रम स्वीकृत गरेको छ ।

मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री प्रचण्ड नेपाल इन्जिनियर्स एशोसिएसनको कार्यक्रममा सहभागि बनेका छन् ।

वि.सं.२०८० साउन ३ बुधवार १२:४९ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...